
कांग्रेस नेता महतलाई प्रश्न : चुनाव वा संसद पुनर्स्थापना जे भए नि कांग्रेसको दुवै हातमा लड्डु हो ?
९ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले जनता भोट हाल्न आतुर रहेको भन्दै चुनावमा जानुपर्नेमा जोड दिनुभएको छ । सरकार असफल भैसकेकाले जनता नयाँ जनादेश दिन आतुर रहेको महतको दावी छ । लोकतन्त्रमा विश्वास राख्नेले...