कांग्रेस नेता महतलाई प्रश्न : चुनाव वा संसद पुनर्स्थापना जे भए नि कांग्रेसको दुवै हातमा लड्डु हो ?

Himalaya Television
२०७७ फागुन ९ गते २०:४५

कांग्रेस नेता महतलाई प्रश्न : चुनाव वा संसद पुनर्स्थापना जे भए नि कांग्रेसको दुवै हातमा लड्डु हो ?

९ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले जनता भोट हाल्न आतुर रहेको भन्दै चुनावमा जानुपर्नेमा जोड दिनुभएको छ ।

सरकार असफल भैसकेकाले जनता नयाँ जनादेश दिन आतुर रहेको महतको दावी छ ।

लोकतन्त्रमा विश्वास राख्नेले चुनावमा जान्नौं भन्नै नमिल्ने पनि उहाँले बताउनुभयो । यसबारे हामीले महतसँग कुराकानी गरेका छौंः–


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs