९ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले जनता भोट हाल्न आतुर रहेको भन्दै चुनावमा जानुपर्नेमा जोड दिनुभएको छ ।
सरकार असफल भैसकेकाले जनता नयाँ जनादेश दिन आतुर रहेको महतको दावी छ ।
लोकतन्त्रमा विश्वास राख्नेले चुनावमा जान्नौं भन्नै नमिल्ने पनि उहाँले बताउनुभयो । यसबारे हामीले महतसँग कुराकानी गरेका छौंः–