
भारत भ्रमणबाट दुई देशबीचको सम्बन्ध मजबुत पार्न योगदानः मन्त्री ज्ञवाली (भिडियोसहित)
३ माघ २०७७ काठमाडौं । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले आफ्नो भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई मजबुत पार्न योगदान पुगेको बताउनुभएको छ । संयुक्त आयोगको बैठकमा सहभागी भएर स्वदेश फर्केका मन्त्री ज्ञवालीले नेपाल र भारतबीच रहँदै आएको सम्बन्ध थप मजबुत भएको...