
संक्रमण घटेसँगै आइसीयू र भेन्टिलेटरमा उपचार गर्नुपर्ने बिरामी पनि घटे
१५ पुस २०७७ काठमाडौं । देशभर कोरोनाका सक्रिय सङ्क्रमितको संख्या घटेसँगै आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गरिने बिरामीको संख्या पनि घटेको छ । पछिल्लो तथ्याङ्क अनुसार देशभर २८८ जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । जसअन्तर्गत २३५...