
प्रधानमन्त्रीद्वारा विपन्नका लागि निर्मित भवन हस्तान्तरण
१८ फागुन २०७७ झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले विपन्न परिवारका लागि झापामा निर्माण गरिएको एकीकृत बस्ती हस्तान्तरण गर्नु भएको छ । बिर्तामोड नगरपालिका, ह्याविट्याट नेपाल र सहारा नेपालको साझेदारीमा निर्माण गरिएका ३७ वटा आवाससहित नमूना बस्ती प्रधानमन्त्री ओलीले...