बिरामी

विषाक्त मदिरा सेवनबाट गम्भीर बिरामी भएका दुई जनालाई पोखरा पठाइयो (भिडियो रिपोर्टसहित)

५ साउन २०७८ बागलुङ । गलकोट नगरपालिकामा घरेलु रक्सी सेवन गरी गम्भीर बिरामी परेका दुई जनालाई पोखरा पठाइएको छ । धौलागिरि अस्पतालमा उपचाररत रहेका रोल्पा सुनिल स्मृति गाउँपालिका–५ गजुलका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रविन पुनलाई थप...

वीरेन्द्र सैनिक अस्पतालमा मिर्गौलाका बिरामीको निःशुल्क डायलासिस सेवा शुरु (भिडियो रिपोर्टसहित)

२७ असार २०७८ काठमाडौं । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालले काठमाडौं महानगरपालिकाका मिर्गौलाका बिरामीको निःशुल्क डायलासिस गर्न थालेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रधान सेनापति पुर्णचन्द्र थापाले निःशुल्क हेमोडाइलाइसिस सेवाको संयुक्त रुपमा सुरुवात गर्नुभयो । महानगरपालिकाको आर्थिक सहयोग...

पोष्ट कोभिडका बिरामी बढ्दै

२६ असार २०७८ चितवन । कोभिड–१९ सङक्रमितको सङ्ख्या केही न्यून भए पनि पोष्ट कोभिडका बिरामी भने बढ्दै गएका छन् । कोभिड निको भएपछि पोष्ट कोभिडको समस्या आएको हो । एकिन तथ्याङ्क नभए पनि उपचारमा संलग्न चिकित्सकका अनुसार पोष्ट कोभिडका...

केही अस्पतालले सरकार र बिरामी दुबैसँग रकम असुलेको खुलासा

२२ असार २०७८ काठमाडौं । सरकारसँग कोरोना संक्रमितको निशुल्क उपचार गर्ने सम्झौता गरेका केही अस्पतालले सरकार र बिरामी दुबैसँगबाट रकम असुलेको पाइएको छ । बिरामीले उजुरी दिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छानबिनमा केही अस्पतालले दोहोरो रकम असुलेको पाइएको...

६ जिल्लाका बिरामीको विश्वास : कपिलवस्तु सर्पदंश उपचार केन्द्र (भिडियो रिपोर्टसहित)

२१ असार २०७८ कपिलवस्तु । कोरोना संक्रमणको दोस्रो लहरकाबीच पनि कपिलवस्तु सर्पदंश उपचार केन्द्रले निरन्तर सेवा दिइरहेको छ । कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, प्यूठान, दाङ र रोल्पाका सर्पदंशका बिरामीले केन्द्रबाट उपचार पाएका छन् । पूर्वपश्चिम राजमार्गस्थित कपिलवस्तुको गोरुसिंगे बजारको मुख्य...

नेपालमा पनि कालो ढुसीका बिरामी, यस्तो छ बच्ने उपाय

२० जेठ २०७८ काठमाडौं । नेपालमा पनि कालो ढुसी (ब्ल्याक फङ्गस)का बिरामी भेटिएका छन् । नेपालमा अहिलेसम्म १० जनामा कालो ढुसीका बिरामी पुष्टि भएको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले पुष्टि भएकामध्ये आठ जना...

स्वास्थ्य संस्थामा बिरामी नआएपछि घरघरमै उपचार

२० जेठ २०७८ जाजरकोट । स्वास्थ्य संस्थामा उपचार गर्न सर्वसाधारणले आनाकानी गरेपछि जाजरकोट र डोल्पाका केही स्थानीय तहले घरघरमा गएर उपचार शुरु गरेका छन् । बारेकोट गाउँपालिकाले कोरोना सङ्क्रमित खोज्न र कोरोनाबाट बच्न सचेतना जगाउँदै स्वास्थ्यकर्मीको टोलीसहित घरदैलोमा हिँडेको...

एक घण्टा अक्सिजन आपूर्ति बन्द हुँदा सात बिरामीको निधन

१४ जेठ २०७८ कास्की । पोखरास्थित गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन आपूर्र्ति बन्द हुँदा एक सुत्केरीसहित सात कोरोना सङ्क्रमितको निधन भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको सो अस्पतालमा बिहीबार राति ९ः०० देखि...

भेरीमा रु २० मा खाना : बिरामी र कुरुवालाई राहत

७ जेठ २०७८ राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको लागि आएका कोरोना सङ्क्रमित बिरामी र कुरुवालाई रु २० मै खाना उपलब्ध भएपछि राहत मिलेको छ । अस्पताल परिसरमै प्रतिछाक रु २० मा खाना उपलब्ध भएपछि बिरामी कुरुवालाई होटल खोज्दै...

अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्नेलाई कारवाही

५ जेठ २०७८ काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयले सूचना जारी गर्दै अक्सिजन जस्तो अत्यावश्यक विषय बिरामी वा आफन्तलाई नै लिएर आउनू भन्नै नहुनेमा कहीँकतै...