बालबालिका

आगामी अक्टोबरदेखि बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने तयारी

३० भदौ २०७८ काठमाडौं । बालबालिकालाई समेत कोभिड–१९ विरुद्धको भ्याक्सिन लगाइने भएको छ । पछिल्ला क्लिनिकल ट्रायलहरूले ५ देखि ११ वर्ष उमेर समूहमा पनि भ्याक्सिन लगाउन सकिने पुष्टि गरेपछि आगामी अक्टोबरदेखि भ्याक्सिन लगाउने तयारी भएको हो । कोभिडविरुद्धको भ्याक्सिन अहिले १२...

राष्ट्रिय बाल दिवस : शिक्षा र स्वास्थ्यबाटै वञ्चित हुँदा समस्यामा बालबालिका (भिडियो रिपोर्टसहित)

२९ भदौ २०७८ काठमाडौं । कोरोना संक्रमण महामारीका कारण समाजका सबै क्षेत्र तहसनहस हुँदा बालबालिका पनि यसबाट अछुतो छैनन् । अझ संवेदनशील उमेर समुहमा पर्ने बालबालिकाको सर्वाङ्गिण विकासमा गम्भिर असर पुगेको छ । बालबालिकाहरुले न त खोप पाएका छन्...

बालबालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणयमा थप प्रयास आवश्यक: प्रधानमन्त्री देउवा

२९ भदौ २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड¬–१९ को नकारात्मक प्रभावबाट जोगाउन बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका विषयमा थप प्रयास गर्न आवश्यक रहेको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद्ले आज...

भाइरल ज्वरोका बिरामी बढे, बालबालिका बढी प्रभावित

२९ भदौ २०७८ डोटी । जिल्लामा केही दिनदेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । यसबाट विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित छन् । यहाँका अस्पताल तथा निजी पोलिक्लिनिकमा अहिले ज्वरोका बिरामीको सङ्ख्या बढेको स्वास्थ्यकर्मी बताउँछन् । केही...

बालबालिकालाई खोप उपलब्ध गराउन सरकार पूर्ण प्रयासरत छ : प्रम देउवा

२९ भदौ २९७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकार पूर्ण प्रयासरत रहेको उल्लेख गर्नुभएको छ । सन्ताउन्नौँ राष्ट्रिय बाल दिवसको अवसरमा देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपाली बालबालिका एवं अभिभावकहरुमा...

औषधि व्यवस्था विभागद्वारा बालबालिकाका लागि फाइजर खोप लगाउन अनुमति

२७ भदौ २०७८ काठमाडौं । औषधि व्यवस्था विभागले कोरोनाविरुद्ध प्रयोग हुँदै आएको फाइजर खोप बालबालिकाका लागि अनुमति दिएको छ । विभागका महानिर्देशक नारायण प्रसाद ढकालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् वितरणका लागि फाइजरलाई अनुमति दिइएको जानकारी दिनुभयो । स्वास्थ्य सेवा...

विद्यालय खुल्यो तर बालबालिकामा कोरोनाको जोखिम र त्रास उस्तै (भिडियो रिपोर्टसहित)

२२ भदौ २०७८ धादिङ । कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण बन्द भएका धादिङका शैक्षिक संस्था विस्तारै खुल्न थालेका छन् । लामो समय घरमै बसेर पढेका विद्यार्थी विद्यालय खुलेपछि उत्साही त छन्, तर सँगसँगै कोरोनाको जोखिम कायमै रहँदा...

तानसेनमा बालबालिका लक्षित पोषण राहत वितरण (भिडियो रिपोर्टसहित)

६ भदौ २०६८ पाल्पा । पाल्पाको तानसेन नगरपालिकाका बालबालिकालाई लक्षित गर्दै पोषण राहत वितरण गरेको छ । कोरोना महामारीको समयमा आवश्यक पौष्टिक खानेकुराबाट बञ्चित बालबालिकालाई लक्षित गरेर यो कार्यक्रम शुरु गरिएको हो । विभिन्न संघसंस्थासँगको साझेदारीमा तानसेन नगरपालिकामा विपन्न...

बालबालिकालाई लगाउन मोडेर्नाको ४० लाख डोज खोप ल्याउने सम्झौता

२९ साउन २०७८ काठमाडौं । सरकारले बालबालिकालाई लगाउन मिल्ने मोडेर्ना कम्पनीको ४० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेको छ । १२ देखि १७ वर्षको उमेरलाई लगाउन मिल्ने यो खोप ७ महिना अर्थात सन २०२२ को मार्चसम्म नेपाल आइपुग्नेछ...

पाँच वर्षमुनिका बालबालिकामा रोगको सङ्क्रमण बढ्यो

२८ साउन २०७८ मार्तडी । जिल्लामा पछिल्लो समयमा बालबालिकामा विभिन्न रोगको सङ्क्रमण बढ्न थालेको छ । बुधबार जिल्ला अस्पताल बाजुराले पत्रकारसँगको अन्तक्र्रियामा पछिल्लो चार वर्षयता बालबालिकामा निमोनिया, झाडापखालालगायतका रोगको सङ्क्रमण बढेको अस्पतालका प्रमुख डा प्रकाशराज जोशीले बताउनुभएको छ ।...