Main News
बालबालिकालाई कुपोषण हुन नदिन के गर्ने ? (भिडियो रिपोर्टसहित)
२०८० भदौ २ गते १८:०५
२ भदौ २०८० काठमाडौं । अस्वस्थ खानपान र असन्तुलित व्यवहार नै रोगको कारण हो । सन्तुलित भोजनले शरीरलाई स्वस्थ राख्छ । शारीरिक र मानसिक विकासको लागि पोषणयुक्त खानेकुरा अनिवार्य शर्त हो ।
अझ बालबालिकाको लागि त पोषणयुक्त खानेकुरामा विशेष ध्यान दिनुपर्दछ । राम्रो पोषण पाएका बालबालिकाहरू राम्रो सिक्न र हुर्कन सक्छन् । यसको लागि कस्तो खानपान गर्ने भनेर न्यूज एजेन्सी नेपालले पोषणविद् विनिता पन्तसँग कुराकानी गरेको छ ।
प्रतिक्रिया