Main News

आमाको दुध बालबालिकाको लागि किन महत्वपूर्ण छ ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० जेठ २ गते २०:२५
आमाको दुध बालबालिकाको लागि किन महत्वपूर्ण छ ? (भिडियो रिपोर्टसहित)

१ जेठ २०८० काठमाडौ । महिलाहरुलाई ६ महिनासम्म सुत्केरी बिदा दिनेगरी स्वास्थ्य मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ लाई संशोधन गर्न विधेयकको खाका बनाएर कानून मन्त्रालयमा पठाएको छ ।

अहिलेसम्म ९८ दिन सुत्केरी बिदा दिँदै आएकोमा यो ऐन संशोधन भए सुत्केरी बिदा ६ महिना पुग्ने छ । यसको उद्देश्य नवजात शिशुले स्तनपान गर्न पाउन् भन्ने हो । फर्मुला दुध खुवाउनेको संख्या बढिरहेका बेला सरकारले स्तनपानलाई किन जोड दिइरहेको छ रु आमाको दुध बालबालिकाको लागि किन महत्वपूर्ण छ ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *