
प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा कारण देखाउ आदेश जारी, बारसँग एमिकस क्युरी माग
१० पुस २०७७ काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग प्रतिनिधिसभा विघटन गर्नुको कारण माग गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग स लिखित जवाफ माग गरेको हो । संसद विघटनबिरुद्ध परेको एक दर्जनभन्दा...