
फ्रान्समा पनि देखियो नयाँ प्रकारको कोरोना भाइरस
११ पुस २०७७ पेरिस । बेलायत र दक्षिण अफ्रिकामा भेटिएको नयाँ प्रकारको कोरोना भाइरस फ्रान्समा पनि पाइएको छ । बेलायत र दक्षिण अफ्रिकामा देखिएको नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण फ्रान्समा पहिलो पटक देखिएको हो । टुअर्स शहरमा नयाँ स्वरूपको...