फाइनल

बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश

१ माघ २०७७ काठमाडौं । बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा रियल सोसिडाडलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै बार्सिलोनाले फाइनलमा स्थान सुरक्षित गरेको हो । बार्सिलोनाका लागि रिक्वी पेगले निर्णायक गोल गर्नुभयो । त्यसअघि...

टोटेनह्याम काराबाओ फूटबलको फाइनल प्रवेश

२२ पुस २०७७ काठमाडौं । टोटेनह्याम काराबाओ फूटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न पहिलो सेमिफाइनलमा ब्रेन्थफोर्डलाई २–० गोलले पराजित गर्दै टोटेनह्यामले फाइनलमा स्थान पक्का पारेको हो । घरेलु मैदानमा टोटेनह्यामका लागि मौसा सिससोको र सन ह्यूङ मिनले...

टिम राप्ती गौतमबुद्ध कप क्रिकेटको फाइनल प्रवेश

२९, मंसिर, २०७७ चितवन । विनोद भण्डारीको कप्तानीमा रहेको राप्ती टिम अपराजित रहँदै गौतम बुद्ध कप ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा राप्तीले नारायणीलाई १ विकेटले हरायो । १ सय...