प्राविधिक

प्राविधिक शिक्षाः भए रोजगार नभए स्वरोजगार

१ फागुन २०७७ टीकापुर । प्राविधिक शिक्षा अध्ययन गरेमा छोराछोरीले सजिलै रोजगारी पाउने भएकाले अभिभावकले प्राविधिक शिक्षामा जोड दिन थालेका छन् । अभिभावक भए रोजगार पाइन्छ नभए आफैँले व्यवसाय तथा खेती गरेर स्वरोजगार बन्न सकिने भएकोले प्राविधिक शिक्षा नै...

कृषि प्राविधिककै सल्लाहमा लगाएको धानमा लागेन बाला, किसान चिन्तित (भिडियोसहित)

३ असोज, २०७७ , धनगढी । कृषि प्राविधिककै सल्लाहमा लगाएको बहुगुणी–२ जातको धानमा अहिलेसम्म पनि बाला नलागेपछि कैलाली र कञ्चनपुरका किसान चिन्तामा छन् । अन्य जातको धान लगाएका वरिपरिका खेतमा बाला झुलिसक्दा पनि बहुगुणी –२ जातको धान रित्तै छ...

आयोजना प्रमुख र प्राविधिकलाई बर्खाभर साइट नछाड्न सडक विभागको निर्देशन

२६ साउन, २०७७ काठमाडौं । सडक विभागले आफू मातहतका सडक आयोजना प्रमुख र प्राविधिकलाई वर्खाभरी साइट छाडेर नजान निर्देशन दिएको छ । विभागले सबै आयोजना प्रमुखलाई पत्राचार गरेर साइट छाडेर अन्यत्र नजान र साइटमा बसेर काम गर्न निर्देशन दिएको...