प्रविधि

वनमन्त्री आलेले भने- प्रविधिको दुरुपयोग गरी मलाई बदनाम गराइयो

२३ फागुन २०७७ काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले प्रविधिको दुरुपयोग गरी आफूलाई बदनाम गराएको आरोप लगाउनुभएको छ । नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घले काठमाडौँमा आयोजना गरेको १०औँ महाधिवेशन तथा २१औँ वार्षिक साधारणसभामा बोल्नुहुँदै उहाँले केही दिन...

कृषिमा प्रविधि भित्रिएसँगै कृषक उत्साहित (भिडियोसहित)

१ पुस २०७७ विराटनगर । प्रदेश १ मा पछिल्लो समय कम लागतमा उत्पादन बढाउन किसानले आधुनिक कृषियन्त्र र प्रविधिको प्रयोग बढाएका छन् । आधुनिक कृषि कर्मतर्फ बढदो आकर्षणले परम्परागत रुपमा हलो जोतेर खेती गर्ने किसानमा नयाँ उत्साह देखिएको छ...

प्रविधिको प्रयोग : नयाँ बसपार्कमा बस टिकट काट्न सहज

२८ मंसिर, २०७७ काठमाडौं । शनिबार दिउँसो ४ः०० बजे ना ६ ख ६३०१ नं को बसमा दाङ जानका लागि गोँगबुको नयाँ बसपार्कमा भेटिनुभएकी राधिका ओलीले सहज रुपमा बसको टिकट काट्नुभयो । दिउँसो २ः०० बजे बसपार्कमा भेटिनुभएकी उहाँ कम्युटर प्रणालीमार्फत...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चरा धपाउने प्रविधि जडान गरिँदै (भिडियोसहित)

११ कात्तिक, २०७७, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पर्यटकीय नगरी पोखरालाई विश्वसँग जोडन यो विमानस्थल सञ्चालनमा आएपछि पोखराको महत्व अझै बढ्ने अनुमान गरिएको छ । तर नजिकै रहेको डम्पिङ साइडका कारण विमानस्थल...

भारतमा एक घण्टामै कोरोना पत्ता लगाउने प्रविधिको विकास

१९ असोज, २०७७ नयाँ दिल्ली । भारतमा एक घण्टामै कोरोना संक्रमण भए नभएको पत्ता लाग्ने प्रविधिको विकास भएको छ । भारतीय वैज्ञानिकको एक समूहले सस्तो र छिटो परिणाम दिने कोरोना भाइरसको परीक्षण गर्ने प्रविधिको विकास गरेका हुन् । उक्त...