
प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता
१० फागुन २०७७ काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग भेटवार्ता गर्नुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा केही दिनभित्रै फैसला आउने तय भएको अवस्थामा प्रधानसेनापति र प्रधानन्यायाधीशबीच भेट हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। नेपाली...