प्रदेशसभा

लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगन

१३ असोज २०७८ लुम्बिनी । लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगन भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक असोज २० गते बस्ने गरी सारिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो । प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले)...

प्रदेश २ को प्रदेशसभा बैठक असोज २० मा

१३ असोज २०७८ धनुषा । प्रदेश २ को मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बैठक यही असोज २० गते आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ । सोही दिन मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिन प्रदेशसभा समक्ष प्रस्ताव प्रस्तुत गर्नुहुने बताइएको छ...

प्रदेश १ प्रदेशसभाको अधिवेशन असोज २२ गते बोलाउने निर्णय

३० भदौ २०७८ विराटनगर । प्रदेश १ सरकारले आगामी असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको हो । नेकपा एमाले विभाजनपछि मुख्यमन्त्री आचार्यले...

लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगित

२९ भदौ २०७८ रुपन्देही । लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगन भएको छ । प्रदेशसभा सचिवालयले बुधबारका लागि बोलाइएको नवौँ अधिवेशनको पाँचौँ बैठक सभामुखको निर्देशनमा आज सूचना टाँसेर स्थगित भएको जानकारी गराएको छ । अर्को बैठक यही भदौ ३१ गते...

निर्वाचन आयोगले दल विभाजनबारे वाग्मती प्रदेशसभालाई जानकारी गरायो

२७ भदौ २०७८ काठमाडौं । निर्वाचन आयोगले दल विभाजनबारे वाग्मती प्रदेशसभालाई जानकारी गराएको छ । आयोगको पत्र प्रदेशसभा सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य राजेन्द्रप्रसाद पाण्डेलगायतको टोलीले आज प्रदेशसभा सचिवालयमा दर्ता गराएको हो । आयोगले उक्त पत्रमार्फत...

प्रदेशसभामा एकीकृत समाजवादीको बहुमत

१८ भदौ २०७८ महोत्तरी । प्रदेशसभा नं २ मा नेकपा (एमाले) विभाजित हुँदा नवगठित नेकपा ९एकीकृत समाजवादी० पार्टीमा बहुमत देखिएको छ । संसदीय दलका २१ मध्ये बिहीबार प्रदेश नं २को निर्वाचन आयोगको कार्यालयमा उक्त दल रोजेर सनाखत गर्ने ११...

प्रदेशसभा सदस्य न्यौपाने र पन्थीको पद थमौती गर्न सर्वोच्चद्वारा अस्वीकार

८ भदौ २०७८ काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थीको पद थमौती गर्न अस्वीकार गरेको छ । न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयालको इजलासले नेकपा माओवादीले कारबाही गरेपछि पद गुमाएका न्यौपाने र पन्थीलाई पुनर्बहालीका...

लुम्बिनी प्रदेशसभा बैठकमा एमालेको अवरोध

७ भदौ २०७८ काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको बैठक आज चौथो पटक पनि अवरुद्ध गरेको छ । सांसद अजय शाही र विमला खत्री वलीलाई पदमुक्त गर्न सभामुखलाई दबाब दिँदै एमालेले प्रदेशसभा बैठक पटक पटक अवरुद्ध गरेको हो ।...

लुम्बिनी प्रदेशसभा बैठकमा आज पनि एमालेको अवरोध (भिडियो रिपोर्टसहित)

२ भदौ २०७८ रुपन्देही । दुईजना सांसदलाई पदमुक्त गर्नुपर्ने माग गर्दै नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको बैठक आज लगातार दोश्रो पटक अवरुद्ध गरेको छ । आज बैठक शुरु हुनासाथ नेकपा एमालेका सांसदले रोष्टम घेराउ गर्दै नारा लगाएका थिए । सूर्य...

लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशनको पहिलो बैठकमै एमालेको अवरोध (भिडियो रिपोर्टसहित)

१ भदौ २०७८ रुपन्देही । लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशनको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गरेको छ । एमालेले २ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग गर्दै प्रदेशसभामा अवरोध गरेको हो । बैठक शुरु भए लगत्तै एमालेका सांसदले अवरोध...