प्रतिष्ठान

प्रतिष्ठानको ताला खुल्यो, सम्पर्क कार्यालय खारेज गरिने

११ मंसिर, २०७७ कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको केन्द्रीय तथा शैक्षिक प्रशासनमा भएको तालाबन्दी ४३ दिनपछि खुलेको छ । प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले तेस्रो डीन मुनिराज क्षेत्रीलाई नियुक्त गरेको विरोधमा प्रतिष्ठान कर्मचारी कल्याणकारी समाजले असोज...

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आकस्मिकबाहेकका सेवा बन्द

१५ असोज, २०७७ जुम्ला । ठुलो संख्यामा स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले आकस्मिक बाहेकका सेवा बन्द गरेको छ । सर्जरी, अर्थो र एनेस्थेसिया विभागमा कार्यरत २७ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रतिष्ठानले आजदेखि सबै...

नेकपाका नेताका नाममा खोलिएका प्रतिष्ठानलाई गतिविधि गर्न रोक

३० भदौ, २०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीका नेताका नाममा खोलिएका प्रतिष्ठान वा सङ्घसस्थालाई कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ । पार्टीले अन्तरपार्टी निर्देशन – ५ जारी गर्दै पार्टीका नेताका नाममा स्थापना भएका प्रतिष्ठान, फाउण्डेशन, अध्ययन...

समस्यामा परेकालाई छोरी मैया स्मृति प्रतिष्ठानको खाद्यान्न सहयोग

२८ भदौ, २०७७ काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि जारी लकडाउन र निषेधाज्ञाका कारण समस्यामा परेका ५५ जनालाई छोरी मैया स्मृति प्रतिष्ठानले खाद्यान्न सहयोग गरेको छ । काम गर्न नपाएर हातमुख जोर्न समस्या भएका र सडकमा बस्नेहरुलाई प्रतिष्ठानले सहयोग...

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपीडी सेवा शुरु

२८ भदौ, २०७७, धरान । एक महिनादेखि बन्द रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आजदेखि ओपीडी सेवा सञ्चालन गरेको छ । प्रतिष्ठानका निर्देशक प्रा डा गौरीशंकर साहले सूचना जारी गर्दै आजदेखि ओपीडी सेवा सञ्चालन आएको जानकारी दिनुभएको छ।...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अर्को बदमासी, किन दिएन स्थानीय सरकारलाई संक्रमितको रिपोर्ट ? (भिडियोसहित)

२० भदौ, २०७७ दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने कोरोना परीक्षण रिपोर्टको सूचना जिल्लाका सम्बन्धित निकायले नपाउँदा संक्रमण नियन्त्रणमा समस्या भएको छ । प्रतिष्ठानले परीक्षणको सूचना जिल्ला स्वास्थ्य कार्यालयलाई समेत दिने गरेको छैन । सूचना नभएपछि...