परीक्षा

कोरोनाविरुद्धको खोप नलगाएका पनि कक्षा १२ को परीक्षामा सहभागी हुन पाउने

११ भदौ २०७८ काठमाडौं । कोरोनाविरुद्धको खोप नलगाएकाले पनि भौतिक उपस्थितिमा परीक्षा दिन पाउने भएका छन् । स्वास्थ्य मन्त्रालयले आज सूचना जारी गर्दै खोप लगाएका तथा नलगाएका सबै विद्यार्थी परीक्षामा सहभागी हुन पाउने स्पष्ट पारेको हो । सबै तहका...

कक्षा १२ को परीक्षा भौतिक रुपमा छिटोभन्दा छिटो गर्न संसदीय समितिको निर्देशन (भिडियो रिपोर्टसहित)

८ भदौ २०७८ काठमाडौं । संसदीय समितिले कक्षा १२ को परीक्षा भौतिक रुपमा नै छिटोभन्दा छिटो सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ । शिक्षा तथा स्वास्थ्य समितिको बैठकले विद्यार्थीलाई कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था गरी कक्षा १२ को परीक्षा छिटोभन्दा...

परीक्षामा सामेल हुने विद्यार्थीलाई भेरोसेल खोप (भिडियो रिपोर्टसहित)

४ भदौ २०७८ काठमाडौं । परीक्षामा सामेल हुने विद्यार्थीलाई आजदेखि भेरोसेल खोपको पहिलो मात्रा दिन सुरु गरिएको छ । कक्षा ११ र १२ को परीक्षा दिने विद्यार्थी साथै विश्वविद्यालयका परीक्षामा सामेल हुनेलाई खोप लगाउन थालिएको हो । खोप पाएपछि...

‘स्वास्थ्य मापदण्डको पालना गर्दै कक्षा १२ को परीक्षा सञ्चालन गर्नुपर्ने’

४ भदौ २०७८ काठमाडौं । सांसद्ले कक्षा १२ को परीक्षा पटकपटक रोकिँदा विद्यार्थीमा नकारात्मक असर परेको भन्दै स्वास्थ्य मापदण्डको पालना गर्दै परीक्षा सञ्चालन गर्न सरकारलाई अनुरोध गरेका छन् । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा समितिका सदस्यले...

सवारी चालक अनुमतिपत्र परीक्षा बनाइयो यस्तो खुकुलो

१ भदौ २०७८ काठमाडौं । सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षामा सहभागीमध्ये एक तिहाईभन्दा कम मात्रै पास हुने गरेकामा कम्तीमा आधा पास हुने गरी परीक्षा खुकुलो बनाइएको छ । यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका,...

परीक्षा दिने वातावरण बनाउन सांसदको माग

२८ साउन २०७८ काठमाडौं । सांसदहरुले कोभिड–१९ महामारीका कारण अध्ययनरत लाखौँ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सबै विद्यार्थीलाई खोप दिएर परीक्षामा सामेल हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले कक्षा १२...

पाउने भए परीक्षामा सहभागी हुने परीक्षार्थीले कोरोनाविरुद्धको खोप

२७ साउन २०७८ काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरिरहेको परीक्षामा सहभागी विद्यार्थीलाई कोरोना खोप उपलब्ध गराउने भएको छ । त्रिविद्वारा सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरूलाई तत्काल खोप दिने निर्णय भएको हो । खोप लगाउने विद्यार्थीले अनिवार्य रूपमा प्रवेश पत्र...

एसईई परीक्षामा विद्यालयले गरेको मूल्याङ्कनप्रति राष्ट्रिय परीक्षा बोर्डको असन्तुष्टि

२४ साउन २०७८ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले एसईई परीक्षामा विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनप्रति असन्तुष्टि जनाउनुभएको छ । अध्यक्ष पौडेलले आन्तरिक मूल्यांकनबाट एसईईको नतिजा प्रकाशन गर्दा निरक्षर मानिसले पनि हाइस्कूल पढेको सर्टिफिकेट पाउने अवस्था आउने बताउनुभयो...

कोरोनाका कारण कक्षा १२ को परीक्षा स्थगित

२३ साउन २०७८ भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन गर्न तयारी गरेको कक्षा १२ को परीक्षा स्थगन भएको छ । परीक्षा आउन एक हप्ता बाँकी हुँदा बोर्डको आज बसेको बैठकले अन्तिम तयारी...

अब हुने भनिएका सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

२२ साउन २०७८ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब हुने भनिएका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । देशभर कोरोना संक्रमण बढेको भन्दै राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा १२ को र विश्वविद्यालयहरुले लिने परीक्षा रोक्न सिफारिस गरेको...