परीक्षा

जनस्वास्थ्यका मापदण्ड लागू गरेर परीक्षा सञ्चालन गर्न निर्देशन (भिडियो रिपोर्टसहित)

१३ साउन २०७८ काठमाडौं । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा जनस्वास्थ्यका मापदण्ड प्रयोग गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले ‘कोभिड–१९ को सङ्क्रमणका बीचमा कक्षा १२ लगायत अन्य परीक्षा सञ्चालन...

कक्षा १२ को परीक्षा साउन ३१ देखि भदौ ९ गतेसम्म सञ्चालन हुने

५ साउन २०७८ काठमाडौं । कक्षा १२ को परीक्षा साउन ३१ देखि भदौ ९ गतेसम्म सञ्चालन हुने भएको छ । आज बसेको बोर्ड बैठकले कोभिड—१९ बाट सुरक्षित हुने स्वास्थ्य मापदण्ड अपनाएर साउन ३१ देखि भौतिकरुपमा परीक्षा सञ्चालन गर्ने निर्णय...

लोक सेवा आयोगले लिने सबै परीक्षा साउन १५ गतेदेखि सञ्चालन हुने

१६ असार २०७८ काठमाडौं । लोक सेवा आयोगले कोरोना महामारी र पदाधिकारी नहुँदा रोकिएका सबै परीक्षा साउन १५ गतेदेखि सञ्चालन गर्ने भएको छ । आयोगमा पदाधिकारीहरू नियुक्त भएपछि स्थगित भएका सम्पूर्ण परीक्षा सञ्चालन हुने भएका हुन् । पूर्व सूचनाअनुसार स्थगित...

कक्षा ११ र १२ को रजिष्ट्रेशन तथा परीक्षा आवेदन बुझाउने म्याद थप

१२ असार २०७८ काठमाडौं । कक्षा ११ र १२ को रजिष्ट्रेशन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आगामी असार २० गतेसम्म रजिष्ट्रेशन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप गरेको हो । यसअघि...

स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गर्ने त्रिविको तयारी

९ असार २०७८ काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । स्थगित भएका स्नातक तहका दोस्रो वर्षका वार्षिक परीक्षा साउन ५ गतेदेखि र पुरानो समूहको पहिलो वर्षको परीक्षा साउन १० गतेदेखि...

एसईई परीक्षाबारे सरकारी निर्णय, जथाभावी निर्णयले विद्यार्थीमा असर (भिडियो रिपोर्टसहित)

१८ जेठ २०७८ काठमाडौं । मन्त्रिपरिषद्को बैठकले एसईई परीक्षा सञ्चालन गर्न नसकिने भन्दै आन्तरिक मूल्यांकनबाटै विद्यार्थीको नतिजा निकाल्ने निर्णय गरेको छ । गत वर्ष जस्तै यो पटक पनि कोरोना महामारीले एसइइ परीक्षा प्रभावित भएको छ । सरकारले अन्तिम समयमा...

यो वर्षको एसईई परीक्षा पनि आन्तरिक मूल्याङ्ककै आधारमा हुने

१८ जेठ २०७८ काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि आन्तरिक मूल्याङ्कनबाट हुने भएको छ। हिजो बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले पोहोरजस्तै यसपालि पनि परीक्षा आन्तरिक मूल्याङ्कनबाटै गर्ने निर्णय गरेको हो । यो निर्णयअनुसार विद्यालयहरुले गरेको आन्तरिक मूल्याङ्कनका...

परीक्षाको अन्योल र सङ्क्रमणको त्रासमा एसइर्ई र कक्षा १२ का विद्यार्थी

१३ जेठ २०७८ काठमाडौं । कोभिड–१९ सङ्क्रमणको महामारीले स्थगित नभएको भए आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) शुरु हुन्थ्योे । देशव्यापी रुपमा कोरोना महामारीको दोश्रो लहर फैलिएसँगै जारी भएको निषेधाज्ञा र भाइरसको प्रकोप बढ्दै गएपछि राष्ट्रिय परीक्षा बोर्डले वैशाख २७...

जेठ २० गतेभित्र सबै परीक्षा लिइसक्न काठमाडौं महानगरको निर्देशन

२ जेठ २०७८ काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगरभित्रका विद्यालयले जेठ २० गतेभित्र परीक्षा लिइसक्न निर्देशन दिएको छ । महानगरको शिक्षा विभागले काठमाडौँ महानगरभित्रका सबै विद्यालयलाई शैक्षिक सत्र २०७७ को वार्षिक मूल्यांकन पाठ्यक्रमले व्यवस्था गरे बमोजिम उपयुक्त मूल्यांकन प्रक्रिया अनलाइन,...

एसइई र कक्षा १२ को परीक्षा स्थगित

२७ वैशाख २०७८ काठमाडौं । आगामी जेठ १३ गतेदेखि सञ्चालन हुने एसइई र जेठ २६ गतेदेखि हुने कक्षा १२ को परीक्षा स्थगन गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले अर्को निर्णय नभएसम्मका लागि दुवै परीक्षा स्थगन गर्ने...