
परराष्ट्रमन्त्रीको आश्वासनले नेपाली भूमि डुबान समाधान गर्ला ? (भिडियो रिपोर्टसहित)
२४ माघ २०७७ काठमाडौं । भारतले सीमावर्ती क्षेत्रमा एकतर्फी रुपमा बनाएका बाँधका कारण हरेक वर्ष नेपाली भूमि डुबानमा पर्दै आएको छ । डुबान बारे सीमा क्षेत्रका बासिन्दाले पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । नेताहरुले बारम्बार आश्वासन दिए पनि...