न्यायपालिका

न्यायपालिकामा हुन सक्ने भ्रष्टाचार छानबिन गर्न गठिन समितिले पहिलेका प्रतिवेदन अध्ययन गर्ने

७ भदौ, २०७७ काठमाडौं । न्यायपालिकामा हुन सक्ने भ्रष्टाचार र अनियमितता छानबिन गर्न गठन भएको समितिले पहिलेका अध्ययन प्रतिवेदनसमेत अध्ययन गर्ने भएको छ । सर्वोच्च अदालतका न्यायधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठन भएको समितिले न्यायपालिकामा हुन सक्ने भ्रष्टाचार र अनियमिततासँगै...