अन्तर्वार्ता

न्यायपालिकाकाे विवाद कसरी निरुपण हुन सक्छ ? पूर्वन्यायाधीश बलराम केसीसँगको भिडियोकुराकानी

हिमालय टिभी
२०७८ कार्तिक १५ गते २०:४५
न्यायपालिकाकाे विवाद कसरी निरुपण हुन सक्छ ? पूर्वन्यायाधीश बलराम केसीसँगको भिडियोकुराकानी

१५ कात्तिक २०७८ काठमाडौं । प्रधानन्यायाधीश राणा विरुद्ध न्यायाधीशहरु र कानून व्यवसायीहरु आन्दोलित रहँदा न्यायालयमा देखिएको समस्या समाधानका लागि छलफल सुरु भएको छ । न्यायाधीशहरुसँगको छलफलमा प्रधानन्यायाधीश राणाले आफू लचिलो बन्ने संकेत गर्नुभएको छ । उहाँले आफ्नो सम्मानजनक बहिर्गमनका लागि मोडालिटी माग्नुलाई सकारात्मक मान्न सकिन्छ । यसै विषयमा पूर्व न्यायाधीश बलराम केसीसँग गरिएको कुराकानी–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्