अन्तर्वार्ता
किन भिडिरहेका छन् कार्यपालिका र न्यायपालिका ? (भिडियो कुराकानीसहित)
२०७८ पुष २ गते २०:३९
२ पुस २०७८ काठमाडौं । नेपालमा कार्यपालिका र न्यायापालिकाबीच बेलाबेला विवाद देखिने गरेको छ । खासगरी कार्यापालिकाका कतिपय निर्णयहरु न्यायपालिकाले उल्ट्याउने गर्दा एकअर्का अंगहरु आपसी विवादमा देखिने गरेका हुन् । यतिबेला वर्तमान सरकारले गरेका विभिन्न निर्णयहरु न्यायापालिकाले उल्ट्याइदिएपछि विवाद फेरि सतहमा आएको छ । यसै सन्दर्भमा हामीले पूर्व न्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहसँग कुराकानी गरेका छौँ–
प्रतिक्रिया