अन्तर्वार्ता
न्यायपालिकामा देखिएको बेथितिको मुख्य दोषी को हो ? (भिडियो कुराकानीसहित)
२०७९ असार १० गते २१:१३
१० असार २०७९ काठमाडौं । न्यायाधीश र अधिवक्ताबीचमा भएको आर्थिक लेनदेनको टेलिफोन कुराकानी सार्वजनिक भएपछि न्यायक्षेत्र तरंगित भएको छ । न्यायालयमा व्याप्त विकृतिको रुपमा त्यो टेलिफोन कुराकानीलाई लिइएको छ । आजको तीन मिनेटमा हामीले वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठसँग न्यायालयमा रहेको बेथिति र त्यसको समाधानबारे कुराकानी गरेका छौं–
प्रतिक्रिया