
प्रदेश ५ को राजधानी सार्ने प्रस्तावको विरोधमा प्रदर्शन बढेपछि बुटवलका केही स्थानमा निषेधाज्ञा
१८ असोज, २०७७ बुटवल । प्रदेश ५ को राजधानी सार्ने प्रस्तावको विरोधमा प्रदर्शन हुन थालेपछि रुपन्देही जिल्ला प्रशासन कार्यालयले बुटवलका केही स्थानलाई निषेधित क्षेत्र तोकेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार राति जारी गरेको सूचनामा आज बिहान ६...