निषेधाज्ञा

पूर्वमन्त्री थापाले भने–सरकार आँकडा सार्वजनि गर्ने प्रवक्ता र निषेधाज्ञा लगाउने सीडीओमा सीमित

२४ भदौ, २०७७ काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री गगन थापाले महामारीमा सरकारको उपस्थिति र अस्तित्वमाथि गम्भीर प्रश्न उठाउनुभएको छ । निषेधाज्ञा घोषणा गर्ने सीडीओ र कोरोनासम्बन्धी आँकडा सार्वजनिक गर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ताका रुपमा मात्र सरकारको उपस्थिति देखिएको थापाको विश्लेषण छ...

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पार्ने नपार्ने निर्णय आज हुँदै

२४ भदौ, २०७७, काठमाडौं । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले तीन सातादेखि जारी निषेधाज्ञा हटाउने वा खुकुलो गर्ने भन्नेमा आज बैठक बसेर निर्णय गर्ने भएका छन् । आज काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको जिल्ला सुरक्षा समितिको संयुक्त...

नाकाहरुमा कडाइ गरेर उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउन मेयर फोरमको सुझाव

२३ भदौ, २०७७ काठमाडौं । काठमाडौं उपत्यका नगरपालिका मेयर फोरमले उपत्यकाका सबै नाकामा कडाई गरी निषेधाज्ञा खुकुलो पार्दै जानुपर्ने बताएको छ । मेयर फोरमको मंगलबार बसेको बैठकले काठमाडौं उपत्यकाका सबै नाका कडाई गर्न सेना परिचालन गरी उपत्यकाभित्रको निषेधाज्ञालाई विस्तारै...

धनकुटामा निषेधाज्ञा हटाइयो, स्वास्थ्य मापदण्ड पालनामा कडाइ

२३ भदौ, २०७७, धनकुटा । धनकुटामा चार हप्तायता लाग्दै आएको निषेधाज्ञा आजदेखि हटेको छ । जिल्ला स्तरीय क्राईसिज म्यानेजमेन्ट कमिटि बैठकको सिफारिस अनुसार जिल्लाभर लागू निषेधाज्ञा हटाइएको हो । समुदायस्तरमा कोरोना संक्रमण फैलिएको भन्दै पछिल्लो पटक साउनको अन्तिम हप्तादेखि...

उद्योगी–व्यवसायीको एकै स्वरः निषेधाज्ञा देशले धान्न सक्दैन, प्रधानमन्त्री भन्छन– अब धेरै दिन जाँदैन (भिडियोसहित)

२२ भदौ, २०७७, काठमाडौं । निजी क्षेत्रका तीन वटै ‍संगठनले निषेधाज्ञाका कारण अर्थतन्त्र धराशायी बनेको भन्दै अब निषेधाज्ञा मुलुकले धान्न नसक्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलमा हिजो निजी क्षेत्रले निषेधाज्ञा परिमार्जन गरेर उद्योग व्यवसाय सञ्चालन गर्न...

खानाका लागि खुलामञ्च पुगेकाको प्रश्नः भोको पेट कसरी निषेधाज्ञा पालाना गरौं सरकार ? (भिडियोसहित)

२२ भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा त्यसलाई नियन्त्रण गर्न भन्दै काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाइएको तीन साता भइसक्यो । तर कोरोना संक्रमितको संख्या घटेको छैन । हरेक दिन संक्रमित र मृतकको संख्या बढिरहेको छ । अर्थात...

भदौ २५ गतेपछि निषेधाज्ञा नमान्ने नाडा अटोमोबाइल्स एसोसिएसनको चेतावनी

२२ भदौ, २०७७ काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ २५ गतेदेखि नियमित रुपमा व्यवसाय सञ्चालन गर्न सम्पूर्ण व्यवसायीलाई अपील गरेको छ । नाडाको पदाधिकारी बैठकले भदौ २४ गतेसम्म निषेधाज्ञा भएकाले २५ गतेदेखि नियमित रुपमा व्यवसाय चलाउने निर्णय...

टन्न खान पाएँ…… (फोटो फिचर)

२२ भदौ, २०७७ काठमाडौं । काठमाडौंमा रहेर विभिन्न काम गर्दै आएका मजदुरहरु यतिबेला मारमा छन् । निषेधाज्ञाका कारण उनीहरुको रोजीरोटी खोसिएको छ । काम नै केही नभएपछि दैनिक गुजारा चलाउ नै मुस्किल परेका सयौं मजदुरहरु हरेक दिन खुलामञ्चमा खानामा...

उपत्यकाका सीडीओहरुले दिए दशैंसम्म निषेधाज्ञादेखि सेना परिचालन गर्नुपर्नेसम्मको सुझाव (भिडियोसहित)

२१ भदौ, २०७७, काठमाडौं । काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्ला प्रमुख अधिकारीहरुले काठमाडौं उपत्यका प्रवेशमा थप कडाई गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको आइतबारको बैठकमा उपस्थित भएका उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारहरुले उपत्यका प्रवेश...

निषेधाज्ञाका कारण भोकै परेकालाई नारायणी किनारमा भरपेट भोजन (फोटो फिचरसहित)

२० भदौ, २०७७ चितवन । सडकमा बेवारिस जीवन बिताइरहेकालाई भोकै बस्न नपरोस् भन्दै नारायणगढको नारायणी नदी किनारमा दैनिक भोजन गराउने गरिएको छ । विभिन्न व्यक्ति तथा संघसंस्थासँगको सहकार्यमा बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रले दैनिक रुपमा निःशुल्क खाना खुवाउँदै आएको...