
विद्युत वितरण सञ्जाल पुरानो र अपर्याप्त भयोः कार्यकारी निर्देशक शाक्य (भिडियो रिपोर्टसहित)
२ फागुन २०७७ काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत वितरणको सञ्जाल पुरानो र अपर्याप्त रहेको बताउनुभएको छ । शाक्य कार्यकारी निर्देशक नियुक्त भएकोमा बधाई तथा शुभकामना दिन विद्युत प्राधिकरण केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा उहाँले आपूर्ति...