तिनाउ

तिनाउ र दानव नदीको किनारमा दुई लेनको सडक निर्माण शुरु (भिडियोसहित)

१० मंसिर, २०७७, बुटवल । लुम्बिनी प्रदेशको आर्थिक राजधानी रुपन्देहीमा तिनाउ र दानव नदी करिडोर हुँदै भारतीय सीमासम्म सडक निर्माण हुने भएको छ । तिनाउ र दानव नदीको दुबैतर्फ डबल लेन सडक निर्माणका लागि ठेक्का प्रक्रिया पूरा गरेर आज...