तिनाउमा बाढी : तीस हजार बढी जनसंख्या रहेको बस्ती जोखिममा (भिडियो रिपोर्टसहित)
२०८० असार १९ गते १७:५०
१९ असार २०८० बुटवल । बुटवल उपमहानगरपालिकाको ३० हजारभन्दा बढी जनसंख्या रहेको बस्ती तिनाउ नदीमा आउने बाढीको उच्च जोखिममा छ । २०५९ सालदेखि तिनाउ नदी किनारमा बस्ती बस्न थालेयता नदी अतिक्रमण बढेको छ भने अतिक्रमणसँगै जोखिम पनि बढ्दै गएको छ ।
प्रतिक्रिया