डढेलो

शिवपुरी राष्ट्रिय निकुञ्जमा भीषण डढेलो, हेलिकोप्टरबाट नियन्त्रणमा लिने प्रयास

२९ चैत २०७७ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)भित्र सत्ता गठबन्धनका विषयमा औपचारिक छलफल शुरु भएको छ । सत्ता गठबन्धनबारे औपचारिक निर्णय गर्न जनता समाजवादी पार्टीका पदाधिकारीबीच आजदेखि छलफल शुरु भएको हो । बैठकमा माओवादी केन्द्र, जनता समाजवादी र...

यो वर्ष देशमा दश वर्षयताकै धेरै डढेलो, फायर फाइटिङ हेलिकप्टर किन्ने तयारीमा सरकार

२५ चैत २०७७ काठमाडौं । यस पटक नेपालमा देखिएको डढेलाको प्रकोप विगत १० वर्षयताकै उच्च रहेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यस वर्ष एकै दिन झन्डै आठ सयवटा डढेलोका घटना रेकर्ड भएका छन् । जसअनुसार सोमबार...

पाल्पाका ६४ वटा सामुदायिक वनमा डढेलो

१८ चैत २०७७ पाल्पा । पाल्पाका ६४ वटा सामुदायिक वनमा डढेलो लागेको छ । डढेलोले १५ सय भन्दा बढी हेक्टर जंगलक्षेत्रमा नोक्सानी पुगेको छ । डिभिजन वन कार्यालयका अनुसार तानसेनका मात्र १७ वटा सामुदायिक वनमा डढेलो लागेको छ । रिब्दीकोटमा...

देशका ५६ जिल्लाका ५ सय २३ बढी स्थानमा डढेलो

१६ चैत २०७७ काठमाडौं । चैत महिना लागेसँगै जङ्गलमा डढेलो लाग्ने क्रम बढेको छ । वन तथा भूसंरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीको तथ्याँक अनुसार अहिले ५६ जिल्लाका पाँच सय २३ ठाउँमा डढेलो लागिरहेको छ । पर्सामा...

चैत लागेसँगै देशभरका जंगलमा डढेलो, ५६ जिल्लाका ५सय २३ स्थानमा डढेलो

१५ चैत २०७७ काठमाडौं । चैत महिना लागेसँगै जङ्गलमा डढेलो लाग्ने क्रम बढेको छ । वन तथा भूसंरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीको तथ्याङ्क अनुसार अहिले ५६ जिल्लाका पाँच सय २३ ठाउँमा डढेलो लागिरहेको छ । पर्सामा...

डढेलोले वन सखाप : बस्ती पनि असुरक्षित

१४ चैत २०७७ महोत्तरी । चैत मध्य नबित्दै यहाँका वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी हुने क्रम बढेको छ । पूर्वपश्चिम राजमार्गको दुवैतिर (उत्तर–दक्षिण) का बर्दिबास र गौशाला नगरपालिका क्षेत्रमा पर्ने जङ्गलमा दिनदिनै बढेको डढेलोले दुई÷तीन वर्षयताका नयाँ बिरुवा...

भोजपुरमा डढेलो गाउँ पस्दा चार घर जलेर नष्ट

१३ चैत २०७७ भोजपुर । सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेपछि भोजपुरमा ४ घर जलेर नष्ट भएका छन् । हिजो बेलुका भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानीमा ४ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगालागीबाट अर्जुन राई, कञ्चन राई,...

पाथीभरा मन्दिरसम्म पुगेको डढेलो नियन्त्रणमा तर जंगलभरी फैलिँदै

१४ पुस २०७७ ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिरसम्म पुगेको डढेलो नियन्त्रणमा आएको छ । तर, जंगलको डढेलो नियन्त्रणमा आएको छैन । मन्दिर भने तत्कालका लागि सुरक्षित भएको छ । मन्दिर आसपासको जङ्गल क्षेत्रमा गएको बिहीबारदेखि शुरु भएको डढेलो मन्दिर...