टीका

नर्सले बिरामीलाई टीका लगाइदिँदा …

२ मंसिर, २०७७ चितवन । बिरामी परेर अस्पताल भर्ना हुनुपर्दा चाडपर्व मनाउन सम्भव नै भएन । सबैले पर्व मनाइरहँदा बिरामी भने विगतका पर्व सम्झेर अस्पतालको श्यया मै टोलाएर बस्नु बाहेक अर्काे विकल्प हुँदैन । चितवन मेडिकल कलेज भरतपुरमा फरक...

दशैँको टीका नपुछिँदै भारत जान बाध्य छन् सुदूरपश्चिमेलीहरु (भिडियोसहित)

१५ कात्तिक, २०७७ धनगढी । कोरोना महामारीकाका कारण स्वदेश फर्किएका सुदूरपश्चिमका नागरिक रातो टीका नपुछिँदै पुनः भारत जान बाध्य छन् । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना कहरबीच नेपाल आएका नागरिकलाई यतै रोजगारी दिने बाचा गरे पनि कार्यान्वयन नभएपछि सीमा नाकामा...

आज पनि मान्यजनबाट टीका ग्रहण गरेर एकादशी पर्व मनाइँदै

११ कात्तिक, २०७७ काठमाडौं । बडादशैंको अन्तर्गत आज एकादशी । आज पनि टीका आफ्ना मान्यजनबाट टीका लगाउने क्रम जारी छ । हिजो विजयादशीको मुख्य दिन टीका लगाउन छुटेकाहरुले आज पनि टीका लगाउने गर्दछन् । दशैंको टीका पूर्णिमासम्म नै लगाउने...

अस्पताल भर्ना भएका कोरोना संक्रमितहरुले अस्पतालमै लगाए दशैंको टीका

११ कात्तिक, २०७७ काठमाडौं । दशैंको बेला कोरोना संक्रमित भएर अस्पताल भर्ना भएकाहरुले अस्पतालमै टिका लगाएर दशै मनाएका छन् । बाँकेको भेरी अस्पतालमा भर्ना भएकाहरुले त्यहीभित्रै टीका लगाएर दशैं मनाएका हुन् । संक्रमितको सेवामा खटिएका भेरी विशेष कोराना अस्पतालका...

शीतल निवास पुगेर राष्ट्रपतिको हातबाट प्रधानमन्त्रीद्वारा दशैंको टीका ग्रहण

१० कात्तिक, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट दशैंको टीका ग्रहण गर्नुभएको छ । पत्नी राधिकासहित राष्टपति भवन शीतल निवास पुगेर मुलुकका कार्यकारी प्रमुख ओलीले राष्टप्रमुख भण्डारीबाट टीका ग्रहण गर्नुभएको हो । प्रधानमन्त्री ओलीले यसपटक...

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

१० कात्तिक, २०७७ काठमाडौं । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन हिँड्नेको चहलपहल विगत वर्षमा जस्तो देखिएको छैन । यो वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण विगत...

गुरु खेमचन्द्र ढकालबाट राष्ट्रपति भण्डारीद्वारा दशैंको टीका ग्रहण

१० कात्तिक, २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण गर्नुभएको छ । उहाँले १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गर्नुभएको हो । राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट पनि राष्ट्रपति...

आज विजया दशमीको टीका: टीका ग्रहण गर्दा को कता फर्कने ? साइत बिहान १०ः १९ मा उत्तम (भिडियोसहित)

९ कात्तिक, २०७७ काठमाडौं । विजया दशमीको टीका लगाउन आज बिहान १० बजेर १९ मिनेटमा उत्तम साईत जुरेको छ । देवी विसर्जनको साइत बिहान १० बजेर ११ मिनेटमा छ । साइतमा टीका लगाउन नभ्याउनेले भोलि दिनभरी नै टीका लगाउन...

कोरोना कहरः दशैंको टीकामा मास्क लगाऔं, दूरी कायम गरौं (भिडियोसहित)

९ कात्तिक, २०७७ काठमाडौं । कोरोनाका कारण दूरी बढाउनु, मास्क प्रयोग गर्नु र भिडभाडमा नजानु अत्यन्तै आवश्यक छ । दशैंमा टीका थाप्दा र पारीवारिक जमघट हुँदा धेरै जनासँग भेटघाट हुने भएकाले संक्रमण बढ्ने सम्भावना छ । यस्तो अवस्थामा संक्रमण...

दशैंको टीकाको पूर्वसन्ध्यामा फलफूल भाउ महंगियो

९ कात्तिक, २०७७ काठमाडौं। दशैंको टीकाको दिनको पूर्वसन्ध्यामा फलफूल महँगो भएको छ । अन्य समयमा एक सय रुपैयाँ प्रतिकिलो पाउने स्याउको मूल्य अहिले ३ सय रुपैयाँसम्म पर्ने गरेको छ । अझ पसलै पिच्छे फलफूलको भाउ फरक पर्दा उपभोक्ताहरु मारमा...