टिपर

महोत्तरीमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

१२ माघ २०७७ महोत्तरी । महोत्तरीमा आज बिहान टिपरको ठक्करबाट २ जनाको मृत्यु भएको छ । सम्सीबाट गौशालाका लागि छुटेको ना ८ ख ९८० नम्बरको टिपरले औरही नगरपालिका ४ कटुधारमा ठक्करदिँदा ज ६ प १४०९ नम्बरको मोटरसाइकल चालक बल्वा...

बर्दियामा कार र टिपर ठोक्किदा दुई जनाको मृत्यु, तीन जना घाइते

१८ मंसिर, २०७७, बर्दिया । बर्दियाको मधुबन नगरपालिकामा आज दिउँसो कार र टिपर ठोक्किदा २ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । दुर्घटनामा बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ४ बेलौलीका २५ वर्षीय सुरेन्द्र गोडीया र...

प्युठानमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

२० असार, २०७७, प्युठान । प्युठानमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चुनढुङ्गा बोकेर नौबहिनी गाउँपालिका ८ लुफ्लुङबाट दाङको कालाकाटेका लागि छुटेको ना ७ ख ८९३८ नम्बरको टिपर सरुमारानी गाउँपालिका ६ मोतीपुरमा दुर्घटना भएको हो ।...

कालिकोटमा टिपर दुर्घटना हुँदा कम्तीमा दुई जनाको मृत्यु, ६ जना बेपत्ता

२८ जेठ, २०७७ कालिकोट । कालिकोटमा आज विहान भएको टिपर दुर्घटनामा २ जनाको मृत्यु भएको छ । ६ जना हराएका छन् । नरहरीनाथ गाउँपालिका वडा नम्बर १ लालिबजारबाट रास्कोट जाँदै गरेको टिपर कर्णाली ननीमा खसेको हो । ननीबाट दुई...