टिपर दुर्घटनामा एक जनाको मृत्यु

२०७८ चैत २६ गते १३:३३
टिपर दुर्घटनामा एक जनाको मृत्यु

२६ चैत २०७८ काठमाडौं । काठमाडौँको नाङ्गेबजारमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

शङ्खरापुर नगरपालिका–१ नाङ्लेबजारमा बा४ख ६३७९ नं को टिपर दुर्घटना हुँदा धादिङको थाँक्रे गाउँपालिका–७ का २० वर्षीय किरण बाँस्कोटाको गएराति मृत्यु भएको हो ।

टिपर सडकबाट १०० मिटर तल खसेको र टिपरले नै किचेर बाँस्कोटाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाँस्कोटा टिपरका सहचालक हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *