
शहरभरि तारैतारैः शहर कुरुप मात्र होइन बढ्दो आगलागीको जोखिम (भिडियो रिपोर्टसहित)
१ फागुन २०७७ काठमाडौं । बिजुली, इन्टरनेट, टेलिफोन र टेलिभिजन सेवा प्रदायकले टाँगेका तारले शहर नै कुरुप देखिएको छ । काठमाडौं उपत्यकामा त यो समस्या झन बढी छ । तारले उपत्यकाको सौन्दर्य मात्र कुरुप बनाएको छैन दुर्घटनाको जोखिम पनि...