जिल्ला

सङ्क्रमण अति प्रभावित १४ जिल्लाका विद्यालय नजान अपिल (भिडियो रिपोर्टसहित)

२ वैशाख २०७८ काठमाडौं । सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले अति प्रभावित १४ जिल्लाका विद्यालयलगायत भीडभाड हुने ठाउँमा नजान आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज अपिल जारी गर्दै पछिल्ला दिनमा सङ्क्रमण...

आज पाँचौँ स्वास्थ्य बीमा दिवस, आजबाट थप ६ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम विस्तार हुँदै

२५ चैत २०७७ काठमाडौं । आज पाँचौँ स्वास्थ्य बीमा दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा शुभकामना दिनुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षभित्र सबै जिल्ला र स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम बिस्तार हुने बताउनु भएको छ...

देशका ५६ जिल्लाका ५ सय २३ बढी स्थानमा डढेलो

१६ चैत २०७७ काठमाडौं । चैत महिना लागेसँगै जङ्गलमा डढेलो लाग्ने क्रम बढेको छ । वन तथा भूसंरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीको तथ्याँक अनुसार अहिले ५६ जिल्लाका पाँच सय २३ ठाउँमा डढेलो लागिरहेको छ । पर्सामा...

आज तराईका जिल्लाहरुमा धुमधामका साथ होली पर्व मनाइँदै

१६ चैत २०७७ काठमाडौं । आज तराईका जिल्लाहरुमा फागू अर्थात होली पर्व धुमधामका साथ मनाइँदैछ । रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ । पहाडी...

जिल्ला प्रशासन मकवानपुरको सभा, सम्मेलन नगर्न अनुरोध

१० चैत २०७७ बागमती । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोनाको सङ्क्रमण नियन्त्रणका लागि भेला एवं सम्मेलन नगर्न सोमबार सर्वसाधारणलाई अपिल गरेको छ । कार्यालयले एक सूचना प्रकाशित गर्दै विश्वभरि तथा छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढेकाले मकवानपुर जिल्लामा सभा,...

गृहमन्त्रालयद्वारा एकैपटक ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर (सूचीसहित)

१४ फागुन २०७७ काठमाडौं । गृह मन्त्रालयले ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गर्दा मन्त्रालयले ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको हो । त्यस्तै केही जिल्लाका...

नेकपा प्रचण्ड–नेपाल समूहद्वारा ६८ जिल्लाको नेतृत्व चयन (सूचीसहित)

१० फागुन २०७७ काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ। पार्टी विभाजन भएपछि प्रचण्ड नेपाल–समूहले अध्यक्ष र सचिवको टुंगो लगाएको हो। पूर्वमाओवादी पक्षले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएको...

वैशाख १७ गते ४० र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने सरकारको निर्णय

२७ माघ २०७७ काठमाडौं । सरकारले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले वैशाख १७ गते कर्णाली, लुम्बिनी र प्रदेश २ का ४० जिल्लामा पहिलो...

नेपाली कांग्रेसको १३ भातृ संस्थाले आज ७७ जिल्लामा प्रदर्शन गर्दै

१९ माघ २०७७ काठमाडौं । नेपाली कांग्रेसको १३ वटा भातृ संस्थाले प्रतिनिधि सभा विघटनविरुद्ध ७७ वटै जिल्लामा आज प्रदर्शन गर्ने भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै आज हुने प्रदर्शनमा सहभागिता जनाउन सबैलाई आग्रह गर्नुभएको छ ।...

हुम्लाको सिटिजन बैैंक सिल, कोरोना सङ्क्रमितलाई जिल्लाबाहिर पठाउने तयारी

२७ पुस २०७७ सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिटिजन बैंक शाखा कार्यालय सिल गरिएको छ । बैंकमा कार्यरत पाँच कर्मचारीलाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा दुई कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आइतबारदेखि सिल गरिएको हो । शनिबार दुईजना कर्मचारीमा...