जलविद्युत

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले वैशाखभित्रै विद्युत उत्पादन शुरु गर्ने (भिडियो रिपोर्टसहित)

५ वैशाख २०७८ काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले वैशाख महिनाभित्रै विद्युत उत्पादन शुरु गर्ने भएको छ । संसदको अर्थ समितिको आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले वैशाख महिनाभित्रै पहिलो युनिटबाट विद्युत उत्पादन शुरु हुने...

मिल्ती लघु जलविद्युत आयोजना १२ वर्षदेखि प्रयोगविहीन (भिडियोसहित)

२ मंसिर, २०७७ रामेछाप । रामेछापको दोरम्बा गाउँपालिकास्थित मिल्ती लघु जलविद्युत आयोजना १२ वर्षदेखि प्रयोगविहीन छ । दोलखा र रामेछाप जिल्लाको सिमानामा पर्ने डडुवाको मिल्तीखोलामा निर्माण भएको १६ किलोवाट क्षमताको लघु जलविद्युत आयोजना रकम अभावका कारण अलपत्र परेको हो...

प्रधानमन्त्रीबाट किमाथाङ्का नाका र अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन

२६ कात्तिक, २०७७ किमाथांक (संखुवासभा) । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संखुवासभाको मकालु गाउँपालिका–५, फ्याक्सिण्डामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई आयोजनाका प्रमुखले हालसम्म आयोजनाको ४० प्रतिशत काम सम्पन्न भएको अवगत...