जलवायु

अमेरिका औपचारिक रुपमै फर्कियो जलवायुसम्बन्धी पेरिस सम्झौतामा

८ फागुन २०७७ न्युयोर्क । अमेरिका औपचारिक रुपमा जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौतामा फर्किएको छ । विश्व शक्ति राष्ट्र जी–सेभेन बैठकलाई भर्चुअलरुपमा सम्बोधन गर्दै राष्ट्रपति जो बाइडेनको यस्तो भनाइ आएको हो । सम्झौताबाट औपचारिक रुपमा बाहिरिएको १ सय ७...