जग्गा

गण्डकी प्रदेशमा जग्गा चक्लाबन्दीलाई निरन्तरता, कृषि एम्बुलेन्स सञ्चालन गरिने

१ असार २०७८ पोखरा । गण्डकी प्रदेश सरकारले कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरणमार्फत उत्पादन र उत्पादकत्व वृद्धिलाई प्राथमिकतामा राखेको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार प्रदेशसभामा प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्ष २०७८/७९ को नीति कार्यक्रममा कृषिको...

स्वास्थ्यमन्त्री तामाङको सम्पत्तिः जग्गा मात्रै १४ ठाउँ

२७ जेठ २०७८ काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा १ अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले पदधारण गरेको मितिले ६० दिनभित्र आफ्नो सम्पत्ति...

व्यक्तिका नाममा लगिएको कति सरकारी जग्गा फिर्ता भयो ? (भिडियो रिपोर्टसहित)

२४ जेठ २०७८ काठमाडौं । निवर्तमान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले व्यक्तिका नाममा गएका सरकारी जग्गा फिर्ता गर्न आफु सफल भएको बताउनुभएको छ । तुम्बाहाङ्फेले सुनसरीमा १ सय ७९ बिघा जग्गा नेपाल सरकारको नाममा...

नियमविपरीत वनको जग्गामा भवन बनाउन प्रदेश सरकारको अनुमति (भिडियो रिपोर्टसहित)

१० जेठ २०७८ धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले नियमविपरीत वनकै जग्गामा संस्थाको भवन बनाउन अनुमति र बजेट दिएको पाइएको छ । प्रदेश सरकारको लगानीमा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयबाट सम्झौता गरी यो भवन निर्माण शुरु भएको हो...

देउखुरीको जग्गा रोक्का भयो फुकुवा, बेचविखनमा अझै रोक (भिडियो रिपोर्टसहित)

१३ चैत २०७७ दाङ । लुम्बिनी प्रदेश सरकारले राजधानी दाङको देउखुरीको जग्गा रोक्का फुकुवा भएको छ । प्रदेश मन्त्रिपरिषदको आज बसेको बैठकले देउखुरीमा गरेको जग्गा रोक्कालाई फुकुवा गर्ने निर्णय गरेको हो । लुम्बिनी प्रदेशको स्थायी राजधानी तोक्दा जग्गा किनबेच...

जग्गाको विषयमा आफ्नै सहपाठीको हत्या

४ चैत २०७७ कलैया । घरायसी तथा जग्गा जमिनको विषयलाई लिएर आफ्नै सहपाठीको हत्या गर्ने तीनलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले गरेको पत्रकार सम्मेलनमा जीतपुर सिमरा उपमहानगरपालिका–२३ भलुही बस्ने जाकिर हुसेनका १४ वर्षीय छोरा साहिद हुसेन...

कीर्तेको हद : मान्छे बेल्जियममा, जग्गा अर्कैका नाममा

२४ फागुन २०७७ काठमाडौं । तपाइँले भविश्यका लागि भनेर जग्गा खरीद गरी राख्नुभएको छ रु यदि छ भने बेलाबेलामा जग्गाको अवस्थाबारे अध्यावधिक गर्नु भएन भने तपाइँको जग्गा अर्कैको नाममा पुगिसकेको हुन सक्छ । त्यसप्रति विशेष ध्यान पु-याउनु होला ।...

कौसी खेतीः सहरमा जग्गा नहुनेका लागि आम्दानीको स्रोत (भिडियो रिपोर्टसहित)

१५ फागुन २०७७ रुपन्देही । पछिल्लो समय शहरी क्षेत्रमा कौसी खेती गर्ने बढ्दै गएका छन् । शहरी क्षेत्रमा खेतीका लागि जग्गा नपाइने हुँदा घरको छत नै खेतीका लागि उपयोग हुन थालेको छ । रुपन्देहीमा पनि कौशी खेतीतिर आकर्षण बढ्न...

जग्गा हड्प्ने दाउमा जंगल सत्यानाश, प्रशासन मूकदर्शक (भिडियो रिपोर्टसहित)

९ फागुन २०७७ दाङ । दाङमा भूमिसम्बन्धी समस्या समाधान आयोग स्थापना भए लगत्तै वन फँडानी भएको छ । वनको जग्गा आफूले भोग चलन गरिरहेको देखाउन र त्यो जग्गाको लालपुर्जा हात पार्नका लागि गाउँलेले एउटा वन पुरै सखाप पारेका छन्...

प्रसारण लाइन निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया शुरु

२४ पुस २०७७ दमौली । एक सय चालीस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गरिने भएको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गतको २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि आयोजनाले तनहुँतर्फ...