चुनावी

मुलुकलाई निकास दिन चुनावी सरकार गठन गर्नुपर्छः कांग्रेस नेता कोइराला भिडियो रिपोर्टसहित)

४ चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले चुनावमा गएर मुलुकलाई निकास दिनुपर्नेमा जोड दिनुभएको छ । नेपाल प्रेस युनियन दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा कोइरालाले मुलुकलाई निकास दिन चुनावी सरकार बनाउनु पर्ने बताउनुभयो । चुनावी...

चुनावी तयारीमा जुट्न कार्यकर्तालाई देउवाको आग्रह

७ फागुन २०७७ त्रिशुली । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभाको चुनाव हुने भएकाले तयारीमा जुट्न कार्यकर्तालाई आह्वान गर्नुभएको छ । काँग्रेस नुवाकोटको पार्टी कार्यालय (विपी स्मृति भवन)को विदुरमा आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले तोकिएको मितिमा चुनाव...

राष्ट्रपति ट्रम्पलाई अर्को झट्का, चुनावी नतिजा उल्ट्याउन माग गरिएको मुद्दा खारेज

२७ मंसिर, २०७७ न्युयोर्क । राष्ट्रपति निर्वाचनमा पराजित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नतिजा आफ्नो पक्षमा पार्ने प्रयासमा अर्को गम्भीर धक्का लागेको छ । पछिल्लो पटक राष्ट्रपति ट्रम्पको समर्थनमा टेक्सास राज्यले दायर गरेको मुद्दा सर्वोच्च अदालतले खारेज गरेको हो । टेक्सासका...

चुनावी नतिजा उल्ट्याउन ट्रम्पले गभर्नरलाई दिए दबाब

२१ मंसिर, २०७७ न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाका गभर्नरलाई आफ्नो पक्षमा नतिजा उल्ट्याउन दबाव दिएका छन् । राष्ट्रपति ट्रम्पले आफू पराजित भएको राज्य जर्जियाका रिपब्लिकन गभर्नर ब्रायन केम्पलाई राष्ट्रपति चुनावको नतिजा उल्ट्याउन पुनः दबाव दिएका हुन् ।...

सधैं चुनावी नारा बन्यो तर बनेन पुल (भिडियोसहित)

११ असोज, २०७७, रुपन्देही । रुपन्देहीको देवदह नगरपालिकाको शरनटाँडी गाउँका बासिन्दा खोलामा पक्की पूल नबन्दा वर्षौंदेखि वर्षायाममा समस्या झेल्न बाध्य छन् । देवदह–६ को शरनटाँडी गाउँ पुग्ने बाटोमा पर्ने शरन खोलामा पक्की पुल नहुँदा वर्षायाममा आवतजावत नै ठप्प हुने...