घुस

घुस नदिएसम्म महानगरपालिकाबाट काम नै नहुने नागरिकको गुनासो (भिडियो रिपोर्टसहित)

२९ फागुन २०७७ पर्सा । वीरगञ्जका बासिन्दाले नगरपाालिकले दिने सेवाप्रति असन्तुष्टि जनाएका छन् । र उनीहरुले घुस र अतिरिक्त रकम नदिएसम्म महानगरपालिकाबाट काम नै नहुने गरेको आरोपसमेत लगाए । वीरगञ्ज महानगरपालिकाका बासिन्दाले नगरपालिकाको सेवा राम्रो नरहेको र सानो कामका...

प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक पक्राउ

२३ फागुन २०७७ भरतपुर । चितवनमा प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक पक्राउ परेका छन । पक्राउ पर्नेमा नवलपुर बुलिङटार गाउँपालिका–२ देउरालीका ३२ वर्षीय भरत लुङ्गेली रहेका छन् । शनिबार गरिएको जाँचका क्रममा भरतपुर महानगरपालिका–३ पुल्चोकमा प्रहरी हवल्दार हरिबहादुर...

५० हजार घुससहित सवइन्जिनियर लामिछाने पक्राउ

२१ फागुन २०७७ हेटौंडा । ५० हजार घुस रकमसहित हेटौंडाबाट एक कर्मचारी रङ्गेहात पक्राउ परेका छन् । प्रदेश सरकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन विकास आयोजनामा कार्यरत सवइन्जिनियर नेत्रप्रसाद लामिछाने घुस रकमसहित पक्राउ परेका हुन् ।...

आफूलाई एक अर्ब रुपैयाँ घुसको प्रलोभन आएको वनमन्त्री आलेको दाबी (भिडियो रिपोर्टसहित)

१८ फागुन २०७७ झापा । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गर्ने आफ्नो निर्णय सही सावित गर्ने प्रयासमा वन मन्त्री प्रेम आले मगरले आफूलाई एक अर्ब रुपैयाँ घुसको प्रलोभन आएको दावी गर्नुभएको छ । सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं...

औषधि विभागका अधिकृत घुससहित पक्राउ

१४ फागुन २०७७ मोरङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुसको रकमसहित बिहीबार पक्राउ गरेको छ । आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले विभागका अधिकृत सरोज सुवेदीलाई रु दुई लाख घुसको...

घुससहित मालपोत कार्यालय बाराका निमित्त प्रमुखसहित दुई जना पक्राउ

८ फागुन २०७७ बारा । बाराको सिमरास्थित मालपोत कार्यालयका निमित्त प्रमुख नायब सुब्बा मनोजकुमार खनाल र लेखापढी कानून व्यवसायी बद्रीप्रसाद बडाल घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले मालपोत प्रमुख खनाललाई अमलेखगञ्जस्थित जग्गा होटलबाट...

३ लाख २० हजार घुससहित तलुसीपुर मालपोतका दुई कर्मचारी पक्राउ

५ मंसिर, २०७७, तुलसीपुर । मालपोत कार्यालय तुलसीपुर दाङमा कार्यरत दुई कर्मचारीलाई घुससहित पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगञ्जले मालपोतका नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई तीनलाख २० हजार घुससहित पक्राउ...

घुस लिएको अभियोगमा इञ्जीनियरसहित दुई जना पक्राउ

२२ कात्तिक, २०७७ नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत इञ्जीनियर पर्वत पौडेलसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बट्टार बजारबाट पक्राउ गरेको छ । घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग रु ७५ हजार घुस लिएको अभियोगमा पौडेलसहित...

चार लाख घुससहित प्रहरी हवल्दार दम्पती अख्तियारको नियन्त्रणमा

३० असोज, २०७७ बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले नेपाल प्रहरीका हवल्दार शिवचन्द्र सहानीलाई घूस रकमसहित रंगेहात पक्राउ गरेको छ । सहानी रुपन्देहीको इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी हवल्दार हुन् । अख्तियारले सहानीकी श्रीमती निर्मला केवटलाई...

राजश्व अनुसन्धान बुटवलका प्रमुख राना दुई लाख घुससहित पक्राउ

२० साउन, २०७७ बुटवल । राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विजय राना २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियारको टोलीले बुटवल उपमहानगरपालिका वडा नम्बर १३ बुद्धचोकबाट रानालाई घुस रकमसहित पक्राउ गरेको हो । सुर्ती व्यवसायीसँग २ लाख...