समाज

राजश्व अनुसन्धान बुटवलका प्रमुख राना दुई लाख घुससहित पक्राउ

हिमालय टिभी
२०७७ साउन २० गते १६:०२
राजश्व अनुसन्धान बुटवलका प्रमुख राना दुई लाख घुससहित पक्राउ

२० साउन, २०७७ बुटवल । राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विजय राना २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियारको टोलीले बुटवल उपमहानगरपालिका वडा नम्बर १३ बुद्धचोकबाट रानालाई घुस रकमसहित पक्राउ गरेको हो

सुर्ती व्यवसायीसँग २ लाख रुपैयाँ घुस लिँदै गर्दा राना पक्राउ परेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *