गुरुयोजना

लुम्बिनी गुरुयोजना–सिसौका विरुवामा रोग देखिएपछि विकल्पमा फलफूलका विरुवा (भिडियो रिपोर्टसहित)

२९ साउन २०७८ रुपन्देही । लुम्बिनीमा गुरुयोजना अनुसार हरियाली प्रवर्द्धन गर्न सिसौका बिरुवा रोपिएको थियो । ती बिरुवा हुर्किँदै गएपछि रोग देखियो । सिसौ हुर्काउन कठिन भएपछि पछिल्लो समय लुम्बिनीमा त्यसको विकल्पका रुपमा फलफुलका विरुवा लगाइएको छ । सन्...

सडक पूर्वाधार निर्माणका लागि गुरुयोजना तयार गर्न मन्त्री नेम्बाङको निर्देशन (भिडियो रिपोर्टसहित)

२२ चैत २०७७ काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले देशभरको सडक पूर्वाधार निर्माणका लागि गुरु योजना तयार गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको आज बसेको बैठकमा मन्त्री नेम्बाङले कुनै एउटा...

लुम्बिनी गुरुयोजनाको काम ८० प्रतिशत पूरा (भिडियो रिपोर्टसहित)

२४ फागुन २०७७ काठमाडौं । गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीमा सञ्चालनमा रहेको गुरुयोजनाको काम ८० प्रतिशत भन्दा बढि भएको विकास कोषले जनाएको छ । गुरुयोजनाको थप काम सम्पन्न गर्न आवश्यक बजेट उपलब्ध हुनसके लुम्बिनी विकास कोषले आगामी तीन वर्षभित्र...

कमल पोखरी निर्माण गुरुयोजनाअनुसार नै भएको महानगरको दाबी

्२० माघ २०७७ काठमाडौं । काठमाडौँ महानगरपालिकाले कमल पोखरी निर्माण कार्य गुरुयोजना अनुरुप नै भएको दावी गरेको छ । कमलपोखरीको निर्माण गलत ढंगले भैरहेको भन्दै विरोध भइरहँदा महानगरपालिकाले त्यसको खण्डन गरेको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर...

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल गुरुयोजना निर्माण गर्न छानियो कम्पनी

८ मंसिर, २०७७ काठमाडौं । राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माण गर्न कम्पनी छनोट भएको छ । विमानस्थलको गुरुयोजना अन्तर्राष्ट्रिय कम्पनी सीजी इन्फ्राटा–बीडीए जेभीले गुरुयोजना बनाउने जिम्मा पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन...

पशुपति क्षेत्र विकास कोषको गुरुयोजनाको विरोधमा स्थानीयको प्रदर्शन

१९ असोज, २०७७ काठमाडौं । पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनाको विरोधमा स्थनीय वासिन्दाले प्रदर्शन गरेका छन् । पशुपतिनाथको प्राचीनता मासिने गरी गुरुयोजना तयार गरेको भन्दै सोमबारदेखि स्थानीयले विरोध प्रदर्शन गरेका हुन् । पशुपति क्षेत्रको विकासको नाममा परापूर्वदेखिको...

पशुपति क्षेत्र विकास कोषको गुरुयोजनाबारे सरोकारवालासँग छलफल

१८ साउन, २०७७ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषले बनाएको गुरुयोजनाका विषयमा सरोकारवालाहरुसँग छलफल गरेको छ । कोषले बनाएको गुरुयोजना विवादमा तानिएपछि मन्त्री योगेश भट्टराईले सरोकारवालासँग छलफल गर्नुभएको हो । छलफलमा नेपाली कांग्रेसका...

पशुपति क्षेत्र विकास कोषको गुरुयोजनाविरुद्ध स्थानीय आन्दोलित

१६ साउन, २०७७ काठमाडौं । पशुपति क्षेत्र विकास कोषले ल्याएको एक सय वर्षे गुरुयोजनाको विरोध गर्दै पशुपति क्षेत्रका स्थानीय बासिन्दाहरु आन्दोलित भएका छन् । पशुपति क्षेत्र आसपासका प्राचीन वस्ती विस्थापित गर्नेगरी गुरुयोजना आएको भन्दै स्थानीय बासिन्दा आन्दोलनमा उत्रेका छन...