
चुनावी नतिजा उल्ट्याउन ट्रम्पले गभर्नरलाई दिए दबाब
२१ मंसिर, २०७७ न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाका गभर्नरलाई आफ्नो पक्षमा नतिजा उल्ट्याउन दबाव दिएका छन् । राष्ट्रपति ट्रम्पले आफू पराजित भएको राज्य जर्जियाका रिपब्लिकन गभर्नर ब्रायन केम्पलाई राष्ट्रपति चुनावको नतिजा उल्ट्याउन पुनः दबाव दिएका हुन् ।...