अन्तर्वार्ता
गभर्नर हटाउने सरकारको निर्णयबारे के भन्छन् पूर्वअर्थसचिव खनाल ? (भिडियो कुराकानीसहित)
२०७८ चैत २६ गते २०:४६

२६ चैत २०७८ काठमाडौं । आजको तीन मिनेटमा मुलुक आर्थिक संकटतर्फ धकेलिरहेका बेला गभर्नर हटाउने सरकारको निर्णयबारे हामीले पूर्वअर्थसचिव रामेश्वर खनालसँग कुराकानी गरेका छौं–
प्रतिक्रिया