Main News

निलम्बन बदरको माग गर्दै सर्वोच्च पुगे गभर्नर अधिकारी

हिमालय टिभी
२०७९ वैशाख ४ गते १५:०९
निलम्बन बदरको माग गर्दै सर्वोच्च पुगे गभर्नर अधिकारी

४ वैशाख २०७९ काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बन बदर गर्न माग गर्दै सर्वोच्च अदालत पुग्नुभएको छ ।

अधिकारीका तर्फबाट अधिवक्ताहरुले आज रिट दर्ता गराउँदै सरकारले गरेको निलम्बन बदर गरी जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गरेका छन् ।

अधिकारीलाई सरकारले गत चैत २५ गते कार्यक्षमतामा प्रश्न उठाउँदै निलम्बन गरेको थियो । सरकारको यो निर्णयको चौतर्फी विरोध हुँदैआएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *