गण्डकी

गण्डकीमा मन्त्रीका लागि ३० बुँदे आचारसंहिता, मुख्यमन्त्रीको आलोचना गर्न नपाइने (भिडियो रिपोर्टसहित)

३ भदौ २०७८ गण्डकी । गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषद्का सदस्यका लागि ३० बुँदे आचार संहिता बनाएको छ । प्रदेश सुशासन ऐन २०७६ बमोजिम मन्त्रिपरिषद्का सदस्यको आचारसंहिता, २०७८ सम्बन्धी प्रस्ताव यही साउन ३२ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको सरकारका...

गण्डकी प्रदेश सरकारलाई जनताको समस्याभन्दा आफ्नै सुविधाकै चिन्ता (भिडियो रिपोर्टसहित)

३० साउन २०७८ पोखरा । हालै बनेको गण्डकी प्रदेश सरकारलाई नागरिकका दुख र पीडाभन्दा सेवा सुविधाकै चिन्ता देखिएको छ । सेवा सुविधा पाउनेको संख्या बढाउन सरकारले ऐन नै संशोधन गर्न लागेको छ । ऐन संशोधन गरेर साना दल र...

गण्डकी प्रदेशका ११ वटै जिल्लामा फेरि बढ्यो कोरोना संक्रमण (भिडियो रिपोर्टसहित)

१६ साउन २०७८ पोखरा । सरकारले तेस्रो लहरको कोरोना संक्रमण आउन सक्ने चेतावनी सार्वजनिक गरिसकेको छ । चेतावनीका बावजुद पनि सरकारी अड्डादेखि अस्पताल र सार्वजनिक क्षेत्रमा मानिसहरुको भिडभाड भने घटेको छैन । गण्डकी प्रदेशका ११ वटै जिल्लामा संक्रमण फेरि...

लुम्बिनी प्रदेश प्रमुख शेरचन देखिए गण्डकी डाइभर्सनको पक्षमा (भिडियो रिपोर्टसहित)

१५ साउन २०७८ बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचन गण्डकी डाइभर्सन परियोजनाको पक्षमा देखिनुभएको छ । बुटवलमा आज प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेलगत्तै पत्रकारसितको कुराकानीमा शेरचनले कालीगण्डकीमा पानीको बहाब नघट्ने गरी यसलाई डाइभर्सन गरेर तिनाउमा मिसाउनुपर्ने बताउनुभएको...

गण्डकी र लुम्बिनी प्रदेशका प्रमुख एउटै गाउँवासी, को हुन् गुरुङ र शेरचन ?

१३ साउन २०७८ चितवन । फरक विचारको राजनीति जीवनयात्रामा रहनुभएका अमिक शेरचन र पृथ्वीमान गुरुङ एउटै गाउँवासी हुनुहुन्छ । सरकारले मङ्गलबार उहाँहरु दुवैलाई लुम्बिनी र गण्डकी प्रदेशको प्रमुखमा नियुक्त गरेको हो । शेरचन लुम्बिनी र गुरूङ गण्डकी प्रदेश प्रमुखमा...

गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचन प्रदेश प्रमुख सिफारिस, कामु सेनापतिमा शर्मा (भिडियो रिपोर्टसहित)

१२ साउन २०७८ काठमाडौं । अघिल्लो सरकारका राजनीतिक नियुक्ति उल्टयाउने क्रममा देउवा सरकारले आज दुई जना प्रदेश प्रमुखलाई पदमुक्त गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले एमाले पृष्ठभूमिका लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव र गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेललाई...

असन्तुष्टिबीच गण्डकी प्रदेश सरकारले पायो पूर्णता, जसपाद्वारा शपथ बहिरस्कार

८ साउन २०७८ पोखरा । असन्तुष्टिका बीच गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ६ जना नयाँ मन्त्री नियुक्त गरेर मन्त्रिपरिषदलाई पूर्णता दिनुभएको हो । नयाँ मन्त्रीलाई प्रदेश प्रमुख सीता कुमारी पौडेलले सपथ गराउनुभयो ।...

गठन भएको एक महिनापछि गण्डकी प्रदेश मन्त्रिपरिषदले पूर्णता पाउँदै

८ साउन २०७८ पोखरा । सरकार गठन भएको एक महिनापछि गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषद्को पूर्णता पाउने भएको छ । आज गण्डकीको मन्त्रिपरिषद् विस्तार हुने सरकारका प्रवक्ता एवं मन्त्री कुमार खड्काले जानकारी दिनुभयो । हिजो मन्त्रिपरिषद् विस्तार गर्ने कार्यक्रम तय...

आज गण्डकी र बाग्मती प्रदेशमा भारी वर्षाको सम्भावना

६ साउन २०७८ काठमाडौं । आज देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली हुने भएको छ । हाल देशको प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको...

आज बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा कोरोनाविरुद्धको खोप अभियान शुरु गरिँदै

२९ असार २०७८ काठमाडौं । बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा कोरोना भाइरसविरुद्ध भेरोसेल र जोन्सन एण्ड जोन्सनको खोप अभियान आजदेखि शुरू हुँदैछ । गण्डकी प्रदेशमा १ लाख ४२ हजार ६ सय ५० डोज र लुम्बिनी प्रदेशमा १ लाख १४...