खतिवडा

सूर्तीजन्य पदार्थ रोकथामका लागि पहल गर्छु : मन्त्री खतिवडा

८ मंसिर २०७८ काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सूर्तीजन्य पदार्थको सेवनको रोकथाम र नियन्त्रणमा पहल गरिने बताउनुभएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र स्वास्थ्य पत्रकारमञ्च नेपालले सयुक्त रुपमा आज यहाँ आयोजना गरेको ‘सूर्तीजन्य पदार्थ नियन्त्रण तथा...

नेपालमा खोप लैजाने पहल भइरहेको छ : राजदूत डा खतिवडा

१० जेठ २०७८ वाशिङ्गटन डिसी । अमेरिकी सरकारले नेपाललाई कोरोना भाइरससँग जुध्नका लागि विभिन्न तरिकाले सहयोग गर्दै आएको छ । विदेश मन्त्री एन्थोनी व्लिकेनले हालसालै नेपाललाई सहयोग गरिएको विषयलाई सामाजिक सञ्जालमा समेत उल्लेख गर्नुभएको थियो । अमेरिकी सहयोग नियोग...

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने अवस्था छैनः सांसद खतिवडा (भिडियो कुराकानी)

२४ वैशाख २०७८ काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल समूहका नेता एवं सांसद विरोध खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने अवस्था नरहेको बताउनुभएको छ । हिमालय टेलिभिजनसँग कुरा गर्दै प्रधानमन्त्री सांसद खतिवडाले २७ गते विश्वासको मत लिएर २८...

संयमता नगुमाउन नेकपा नेताहरुलाई खतिवडाको यस्तो सुझाव

मित्रहरु, संयम नगुमाउनुहोस। – हाम्रो पार्टी नेकपाका दुई अध्यक्षहरु वीचको पत्रद्वन्द्व आन्तरिक द्वन्द्वहरुको प्रकटीकरण मात्र हो। यो कुनै नयाँ कुरा होइन ,बरु विभिन्न साना -ठूला सम्बाद, औपचारिक – अनौपचारिक बैठकहरु, अध्यक्ष द्वय एवम सचिवालयका सदस्यहरुबीचका मिलापपूर्ण वार्ता र चर्काचर्की...

एमसीसीबारे प्रष्ट पार्न अमेरिका तयारः प्रस्तावित राजदूत खतिवडा

२७ कात्तिक, २०७७ काठमाडौं । अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत एवं पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडाले मिलेनियम च्यालेन्स कर्पोरेसन एमसीसीबारे प्रष्ट पार्न अमेरिका तयार रहेको बताउनुभएको छ । संसदीय सुनुवाई समितिमा डाक्टर खतिवडाले अमेरिकी अधिकारीहरुले विकासबाहेक अरु स्वार्थ नभएको...

खतिवडासहित प्रस्तावित तीन राजदूतविरुद्ध चार वटा उजुरी दर्ता

३ कात्तिक, २०७७ काठमाडौं । अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरुविरुद्ध संसदीय सुनुवाई समितिमा चार वटा उजुरी परेको छ । समितिले प्रस्तावित राजदूतहरुविरुद्ध परेका उजुरी सोमबार खोलेको हो । उजुरी खोलिएसँगै पत्रकारहरुसँग कुरा गर्दै सभापति कर्णले गम्भीर...

खतिवडालाई पटकपटक मौका, आठौं नियुक्ति राजदूतमा (भिडियोसहित)

१५ असोज, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ३० गते डाक्टर युवराज खतिवडालाई मन्त्रीसरहको सुविधा पाउने गरी आफ्नो आर्थिक सल्लाहकार नियुक्त गर्नुभएको थियो । तर प्रधानमन्त्रीले १५ दिन पनि नपुग्दै आफ्नो निर्णय उल्ट्याउनुभयो । निर्णय उल्ट्याउँदा अरुलाई...

पूंर्व अर्थमन्त्री खतिवडालाई अमेरिका र रेग्मी बेलायतका लागि राजदूत सिफारिस

१५ असोज, २०७७ काठमाडौं । सरकारले पूर्व अर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस गरेको छ। मन्त्रिपरिषद् बैठकले आज प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारसमेत रहेका खतिवडालाई अमेरिका र आजै मुख्य सचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिस गरेको हो...

पूर्व अर्थमन्त्री खतिवडा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार नियुक्त

३० भदौ, २०७७ काठमाडौं । पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त गरिएको छ । मन्त्रिपरिषदको बैठकले १० दिन अघि पदमुक्त भएका खतिवडालाई नयाँ र विशेष जिम्मेवारी दिएको हो । सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्री...

अर्थमन्त्री खतिवडाको अढाइ वर्षः कति सफल कति असफल ? (भिडियोसहित)

१‍९ भदौ, २०७७, काठमाडौं । २ कार्यकाल गरेर साढे २ वर्ष अर्थ मन्त्रालयको बागडोर समालेका डाक्टर युवराज खतिवडाले राजीनामा दिनु भएको छ । गर्भनर र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष हुँदा निक्कै सफल ठहरिएका डाक्टर खतिवडाको कार्यकाल अर्थमन्त्रीका रुपमा कस्तो...