
कोरोनामुक्त भएपछि अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा पहिलो निर्वाचन र्यालीलाई सम्बोधन
२७ असोज, २०७७ न्युयोर्क । कोरोना संक्रमणमुक्त भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो निर्वाचन र्याली सम्बोधन गरेका छन्। राष्ट्रपति ट्रम्पले फ्लोरिडाको सनफोर्डमा आयोजित र्यालीलाई सम्बोधन गर्दै आफ्नो स्वास्थ्य राम्रो रहेको र आफू रोग प्रतिरोधी बनेको बताए। सामाजिक दूरी कायम...