कूटनीतिक

गैरआवासीय नेपाली र कूटनीतिक नियोगका कर्मचारीलाई अनअराइभल भिसा

१९ माघ २०७७ काठमाडौं । सरकारले गैरआवासीय नेपाली तथा कूटनीतिक नियोगका कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनअराइभल भिसा दिने भएको छ । गत मङ्सिर १०, पुस १० र यही माघ १० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अनअराइभल भिसा खुला गरिएको...

कूटनीतिक क्षेत्रमा सरकारले २ वर्षमा के के गर्‍यो ? (भिडियोसहित)

२१ मंसिर, २०७७ काठमाडौं । सरकारले पछिल्ला दुई वर्षमा कूटनीतिक क्षेत्रमा भएका उपलब्धि सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले गरेका उपलब्धीलाई प्रतिवेदनमार्फत सार्वजनिक गरेको हो । नेपालको परराष्ट्र्र नीतिको एकीकृत दस्तावेज तयार पार्नेसहितका यो दुई वर्षमा केके उपलब्धी हाँसिल...

भारतीय विदेश सचिवको भ्रमणः कूटनीतिक संवादको ढोका खुला (भिडियोसहित)

११ मंसिर, २०७७ काठमाडौं । भारतीय विदेश सचिव दुई दिने भ्रमणका लागि आज नेपाल आउनुभएको छ । यो भ्रमणले दुई मुलुकबीच कूटनीतिक संवादको बाटो खुला गरेको छ । भारत र नेपालबीच १५ महिनापछि परराष्ट्र सचिवस्तरीय वार्ता भएको छ ।...

नेपाल–भारत कूटनीतिक सम्वादले निरन्तरता पाउने आशाः परराष्ट्रविद् थापा

१ भदौ, २०७७ काठमाडौं । परराष्ट्रविद् डा. भेषबहादुर थापाले नेपाल र भारतबीच कूटनीतिक संवादले निरन्तरता पाउने आभास मिलेको टिप्पणी गर्नुभएको छ । पछिल्लो समय दुई देशका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता हुनु र विकास निर्माण सम्बन्धी निकायबीच वार्ता हुनुले दुई देशबीच...

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ६५औं वर्षगाँठ, दुई देशका नेताहरुबीच शुभकामना आदानप्रदान

१७ साउन, २०७७ काठमाडौं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औं वर्षगाँठका अवसरमा दुई देशका शीर्ष नेताबीच शुभकामना आदान प्रदान भएको छ । कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँँ वार्षिकोत्सवको अवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र...