अन्तर्वार्ता

नेपालको कूटनीतिक सम्बन्ध जटिल मोडमा (भिडियो कुराकानीसहित)

हिमालय टिभी
२०७८ फागुन ७ गते २०:४७
नेपालको कूटनीतिक सम्बन्ध जटिल मोडमा (भिडियो कुराकानीसहित)

७ फागुन २०७८ काठमाडौं । परराष्ट्रविद् डाक्टर भेषबहादुर थापाले अमेरिकी सहयोग परियोजना (एमसीसी) अगाडि बढिसकेपछि विवादास्पद हुनु दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ । उहाँले अहिलेको अवस्था आउनुमा नेपालको परराष्ट्र मामला सञ्चालन गरिरहेकाहरु जिम्मेवार भएको पनि बताउनुभएको छ । एमससीसीलाई लिएर अमेरिका र चीनबाट आएका प्रतिक्रियापछि उत्पन्न परिस्थितिबारे थापासँग गरिएको कुराकानी :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्